Top Ad unit 728 × 90

a
Ad Inside Post

रत्न पार्कमा 'पानी जहाज'

काठमाडौं-शुक्रबार नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले प्रधानमन्त्री केपी ओलीको विरोधमा रत्न पार्कमा प्रदर्शन गरेको छ।
प्रधानमन्त्रीको भेषमा एक कलाकारले खेलौना जस्तो पानीजहाजको उद्घाटन गरेर प्रधानमन्त्री केपी ओलीप्रति सांकेतिक व्यंग्य गरे । ती कलाकार थिए ज्योति काफ्ले।

झुठा आश्वासन, कालोबजारी, महंगी लगायतको विरोधमा प्रदर्शन गरिएको हो। कार्यक्रम नेविसंघ काठमाडौं जिल्ला समितिले गरेको थियो।
IMG 4624
रत्न पार्कमा 'पानी जहाज' Reviewed by a on 7:35 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.