Top Ad unit 728 × 90

a
Ad Inside Post

एक सातामा ७ सय शरणार्थी डुबेको राष्ट्रसंघको आशंका


शरणार्थी सम्बन्धि राष्ट्रसंघीय उच्च नियोगले गएको एक सातामा मात्रै करिब ७ सय शरणार्थी युरोप प्रवेश गर्ने प्रयासमा समुद्रमा डुबेको हुनसक्ने आशंका व्यक्त गरेको छ । 
यो साता बुधबार, बिहीबार र शुक्रबार युरोप प्रवेश गर्न खोज्ने शरणार्थी बोकेका डुंगाहरु इटलीको दक्षिणी सीमानेर डुबेका थिए । यो सातामात्रै युरोपेली युनियनका जहाजहरुले करिब १३ हजार शरणार्थीको उद्दार गरेको इटालीले जनाएको छ । 

बुधबार समुद्रमा पल्टिएको डुंगामा सवार १ सय जना, बिहीबार पल्टिएको डुंगामा सवार ५ सय ५० जना अहिलेसम्म हराइरहेका छन् । शुक्रबार पल्टिएको डुंगाबाट १ सय ३५ जनाका उद्दार गरिएको, ४५ वटा शव निकालिएको र केही अझै हराइरहेको बताइएको छ ।
-BBC
एक सातामा ७ सय शरणार्थी डुबेको राष्ट्रसंघको आशंका Reviewed by a on 6:59 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.