चट्याङले एकै गाविसका दुई छुट्टै स्थानका दुई जनाको मृत्यु भएको छ ।
मेघ गर्जनसहित शनिबार राति परेको चट्याङले एकै गाविसका दुई छुट्टै स्थानका दुई जनाको मृत्यु भएको छ ।
चट्याङले मृत्यु हुनेहरुमा पैयुथन्थाप–१ का २९ वर्षीय भुवन थापा र पैयुथन्थाप २ की ३२ वर्षीया पविकला थापा छन् ।
उनीहरुको घरमा चट्याङ पर्दा उनीहरुको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा अन्य कोही नभएकोले अन्य मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।
उनीहरुको शव धौलागिरी अञ्चल अस्पतालमा पोष्टमार्टमपछि आइतबार नै परिवारलाई जिम्मा लगाइ सकिएको प्रहरीले जनाएको छ ।

चट्याङले एकै गाविसका दुई छुट्टै स्थानका दुई जनाको मृत्यु भएको छ ।
Reviewed by a
on
7:59 AM
Rating:
Reviewed by a
on
7:59 AM
Rating:
No comments: