Top Ad unit 728 × 90

a
Ad Inside Post

अाफ्नो गर्लफ्रेण्ड या ब्वाइफ्रेण्डको अरुसँग अफेयर छ या छैन’ हात हेरेर थाहा पाउनुहोस्

कुनै पनि केटी या केटाको अफेयर कति जनासँग चक्कर चलिरहेको छ भन्ने बारे जान्न चाहनु हुन्छ ? यदी चाहनुहुन्छ भने उसको हात हेरेर सजिलै सँग थाहा पाउन सकिन्छ । यसको लागि तपाईले केवल उसको हातको केही बिशेष रेखाहरुलाई ध्यान दिनुपर्ने हुन्छ ।हस्तज्योतिषमा हाथको रेखाहरुलाई व्यक्तिको दर्पण मानिन्छ । जुन रेखाहरु हेरेर सजिलै सँग व्यक्तिको चरित्र र भाग्यबारे पत्ता लगाउन सकिन्छ । हाथमा बनेको विभिन्न रेखाहरुमध्य एउटा रेखा हुन्छ जसलाई विवाह रेखा भनिन्छ । यही विवाह रेखालाई हेरेर यो जान्न सकिन्छ कि यो व्यक्तिको कतिवटा महिलासँग विवाह हुन्छ या यसको कतिवटा महिलासँग चक्कर चलिरहेको छ ।
विवाह रेखा माथि चित्रमा देखाए जस्तै हातको कान्छी अौलाको ठीक तल जसलाई बुध पर्वत भनिन्छ त्यो ठाउँमा हुन्छ । हस्तज्योतिषका अनुसार यहाँ जति रेखाहरु हुन्छन् त्यो व्यक्ति या महिलाको त्यति नै संख्याको प्रेम प्रसंग भएको हुन्छ । यदि बुध पर्वतमा बनेको यो रेखा टुक्रीएको छ भने विवाह विच्छेदको संभावना रहन्छ । त्यतिमात्र नभइ यो रेखाले तपाईको दाम्पत्य जीवन कस्तो हुन्छ भन्नेबारे पनि बताउँछ ।
यदि यो रेखा तल तिर हुदै गएको छ भने पारिवारिक जीवनमा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । यदि कुनैपनि व्यक्तिको बाँया हातमा दुई विवाह रेखाहरु छन् तथा दायाँ हातमा एक मात्र विवाह रेखा छ भने यस्ताको पत्नीले आफूलाई निकै मायाँ गर्ने गर्दछन् तथा आफ्नो पतिको हरेक सानो सानो कुरालाई ध्यानमा राख्ने हुन्छन । यदि कुनै व्यक्तिको हातमा विवाह रेखा माथी तर्फ मोडिएको छ र कान्छी अौला सम्म पुगेको छ भने यस्ता व्यक्तिको विवाहमा निकै बाधा अाउँने हुन्छ ।
यदि कसैको हातमा विवाह रेखा अगाडी गएर दुई भागमा विभाजन भएको छ भने यस्ता व्यक्तिहरुको वैवाहिक जीवनमा पति-पत्नीको बिचमा सम्बन्ध नराम्रो हुन सक्छ । यदि विवाह रेखाको अारम्भमा कुनै द्वीपको चिन्ह छ भने त्यो स्त्री/पुरूषको अबैध सम्बन्ध हुन सक्छ । यदि विवाह रेखाको अारम्भमा कोठी छ भने तपाईको जीवनसाथीलाई कुनै ठूलो खतरा अाउन सक्ने हुन्छ ।

अाफ्नो गर्लफ्रेण्ड या ब्वाइफ्रेण्डको अरुसँग अफेयर छ या छैन’ हात हेरेर थाहा पाउनुहोस् Reviewed by a on 3:11 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.