Top Ad unit 728 × 90

a
Ad Inside Post

पोखरामा नयाँ गुफा भेटियो

पोखराको घारीपाटन स्थित रातोपहिरा क्ष्ोत्रमा गुफा भेटिएको छ ।
स्थानीयले आफ्नो टोल सरसफाई गर्ने क्रममा रातोपहिरा क्ष्ोत्रमा गुफा भेटिएको स्थानीय भगवान पन्तले बताए । सो क्षेत्रमागुफा भेटिए पनि स्थानीयहरु निकै हर्सित भएको उनले बताए ।
उनका अनुसार गुफा भित्र भगवान शिव, पार्वतीको मुर्ति आकार समेत देखिएकोले आज पुजा गरी गुफाको अवलोकन गरीने भएको छ । ओमकारेश्वर मन्दिर आश्रम निमार्ण समिति रातो पहिराका अध्यक्ष समेत रहेका पन्तले धार्मिक हिसावले पनि गुफाको महत्व हुने दाबी गरे

पोखरामा नयाँ गुफा भेटियो Reviewed by a on 11:55 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.