Top Ad unit 728 × 90

a
Ad Inside Post

काठमाडौंमा विहीबार बिहान किन गयो बत्ती ? यस्तो छ कारण

प्राधिकरणले कुलेखानी–स्युचाटार प्रसारणलाइनमार्फत् विद्युत् उपलब्ध गराएर विद्युत् नियमित गरेको जनाएको छ ।
विहीबार बिहान ७ः२० बजे एकाएक मर्स्याङ्दी–स्युचाटार प्रसारणलाइनको जम्पर तार टुट्न गइ राजधानीमा साढे दुई घन्टा विद्युत् अवरुद्ध हुन पुगेको थियो ।
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार प्राविधिक टोली तार टुटेको स्थानमा पुगी मर्मतकार्य अगाडि बढाइसकेको छ ।
वैकल्पिक उपायकारुपमा कुलेखानीको सप्लाइ युनिटबाट विद्युत्सेवा सन्चालन गरिएको उनले जानकारी दिए । रासस

काठमाडौंमा विहीबार बिहान किन गयो बत्ती ? यस्तो छ कारण Reviewed by a on 1:18 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.